हामी परिक्षण प्रसारणमा छौ




दाङ ।  तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

(हिजो) बिहीबार बेलुका अन्दाजी ५ बजे तुलसीपुर-११ क्वाङीखोलामा  माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर ११ बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीका अनुसार सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार, ,  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्