काठमाडौं । यही आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सल्यान सहित ५८ जिल्लामा महिला उम्मेदवार शुन्य भएका छन्। निर्वाचन आयोगका अनुसार ५८ जिल्लाका ६१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु महिला उम्मेदवारविहीन भएका भएको अवस्था छ।

निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमा दलीय र स्वतन्त्र गरी २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ। देशभर विभिन्न निर्वाचन क्षेत्रमा गरी ८६७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदान मा होमिएका छन्। 

हेर्नुस् महिला उम्मेदवार नभएका सल्यान सहित ५८ जिल्ला र निर्वाचन क्षेत्र

Error generating audio.

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार, ,  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्