हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानबाट प्रतिनिधि सभाका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वालाले अमुल्य मत दिएर निर्वाचित बनाउन सबै मतदाताहरुलाइ आग्रह गर्नुभएको छ ।
शारदा नगरपालिकाका विभिन्न वडाहरुमा आयोजित जनभेलालाइ सम्बोधन गर्दै उहाँले आफुहरुलाइ मत दिएर निर्वाचित बनाउन आग्रह गर्दै आफुले जितेपछी बिकास गरेर देखाउने बताउनुभयो । अहिलेको देशको आवस्यकता अनुसार नै गठवन्धन भएकाले गठवन्धनको जित निश्चित भएको उहाँको भनाइ छ ।

आजै शारदा नगरपालिका वडा नम्बर ४, ५, १०, ११, १२, १३ मा जनभेला सम्पन्न भएका छन् ।भेलामा प्रदेश सभा ख का साझा उम्मेदवार सुरेश अधिकारी लगाएतको सहभागीता रहेको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार, ,  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्