हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उमेदवार भिम प्रकाश शर्मा ले पछिल्लो समय आफ्नो अग्रता कायम राख्नु भएको छ । २ हजार ७४९ मतगणना हुँदा शर्मा ले १ हजार ३४४ मत पाउनु भएको छ ।

उहाँलाई एमालेका उमेदवार कुल बहादुर गिरिले १ हजार ७ मतसहित पछ्याउनु भएको छ । दुबै को मतान्तर ३३७ मत रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार, ,  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्