हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको छैटौं वार्षिक साधारणसभा सल्यानको खलंगामा उद्घाटन सत्र सुरु भएको छ।

आज छैटौं वार्षिक साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटाले सल्यान खलंगामा उद्घाटन गर्नुभयो। सल्यान शाखा अध्यक्ष नबिन पौडेल को अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रलाई अतिथिहरुले शुभकामना मन्तव्य दिदै पत्रकारितालाई संख्यामा भन्दा पनि पत्रकारिताको धर्म र मर्मलाई जोगाउने गुणात्मक तरिकाले सल्यानि पत्रकारले आफ्नो कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार, ,  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्