हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।  ई.प्र.का सिमखोली सल्यान र स्थानीय व्यवसायिद्वारा  बागचौर नगरपालिका वडा नम्बर ५ मा रहेको बाँङ्गेलाखुरी बजार  सरसफाइ गरिएको छ।

शनिबार आज बिहान ई.प्र.का सिमखोली सल्यानका प्र.ना.नि.ओपेन्द्र कुमार शाहीको नेतृत्वमा स्थानीय व्यापारीलाई समेत सहभागी गराई बागचौर नगरपालिका ५ बाँङ्गेलाखुरी बजारमा सरसफाई गरिएको स्थानीय बिरेन्द्र वलीले जानकारी दिनुभयो ।हे.तस्वीरहरु

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार, ,  १ : १८ बजे

प्रतिक्रिया दिनुहोस्