हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । आइतबार बिहान (आज) यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

कास्कीका एसपी अजय केसीका अनुसार पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार, ,  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्