हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । माध्यामिक शिक्षा परीक्षा बोर्डले (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले सार्बजनिक गरेको तालिका अनुसार आउँदो चैत १७ गतेदेखि सुरु भएर (एसईई) परीक्षा चैत २९ गते सकिनेछ ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ ।(एसईई)परीक्षा तालिका हेर्नुहोस्:

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार, ,  ५ : १७ बजे

प्रतिक्रिया दिनुहोस्