हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।जिल्लाको शारदा नगरपालिका वडा नम्बर-९ को वडा कार्यालय भवन आज बुधबार शिलान्यास गरिएको छ ।

नगर उप प्रमुख सुस्मिता सापकोटा सुनारले भवनको शिलान्यास गर्नु भयो । उक्त वडा भवन शिलान्यासमा वडा अध्यक्ष हेमेन्द्र बहादुर बुढाथोकी, कार्यपालिका सदस्य गोमा पोख्रेल लगायत स्थानीय वासिन्दाको उपस्तिथि रहेको थियो ।भवन निर्माणको काम खैराबाङ माइ कन्स्ट्रक्सनले गर्ने भएको छ ।तस्बिर :योग रजनि

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार, ,  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्