हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेलको मुल्य बढाएको छ ।

निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ। निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले मुल्य बढेको छ।

(मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले जारी गरेको सूचनामा उल्लेख छ। 

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्यवृद्धि गरेको हो। 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार, ,  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्