हामी परिक्षण प्रसारणमा छौ



दाङ।दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन्।

काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बस आज मंगलबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमेलियाकाका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका याुत्रहरुको उपचारकालागि अहिले लमही अस्पताल पठाइएको छ ।

बस सडकबाट केहि तल पल्टिएको छ।उक्त बसमा ४५ जना यात्रु रहेको प्रहरीको भनाइ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार, ,  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्