हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सुर्खेतलाई हराउदै सल्यान पहिलो भएको छ ।

कर्णाली प्रदेश भलिबल संघले सुर्खेतको बिरेन्द्र नगरमा शुक्रवार देखि आयोजना गरेको भलिबल प्रतियोगितामा सल्यान पहिलो भएको हो । छनौट प्रतियोगितामा सल्यान प्रथम,सुर्खेत दोस्रो र रुकुम पश्चिम तेस्रो भएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार, ,  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्