हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

बिरालाको रेटिनाको पछाडि एक किसिमको झिल्ली हुन्छ ।

जुन ऐनाजस्तै चम्किने हुन्छ साथै राति आँध्यारोमा आँखाको नानी एकदम ठूलो भई खुलेको हुन्छ । जसले गर्दा चम्किलो झिल्लीको धेरै भाग देखिन्छ ।  फलस्वरुप आँखा धेरै चम्किएको देखिन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्