बिरालाको रेटिनाको पछाडि एक किसिमको झिल्ली हुन्छ ।
जुन ऐनाजस्तै चम्किने हुन्छ साथै राति आँध्यारोमा आँखाको नानी एकदम ठूलो भई खुलेको हुन्छ । जसले गर्दा चम्किलो झिल्लीको धेरै भाग देखिन्छ । फलस्वरुप आँखा धेरै चम्किएको देखिन्छ ।
१५ मंसिर २०७७, सोमबार, ,
बिरालाको रेटिनाको पछाडि एक किसिमको झिल्ली हुन्छ ।
जुन ऐनाजस्तै चम्किने हुन्छ साथै राति आँध्यारोमा आँखाको नानी एकदम ठूलो भई खुलेको हुन्छ । जसले गर्दा चम्किलो झिल्लीको धेरै भाग देखिन्छ । फलस्वरुप आँखा धेरै चम्किएको देखिन्छ ।
प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, , १ : १९ बजे