हामी परिक्षण प्रसारणमा छौ



दाङ। दाङमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ।घोराही उप-महानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा माथी बिहिवार राति गोलि प्रहार भएको थियो।

गोलि प्रहारबाट गम्भिर घाइते भएकि धनमायाको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। घरायसि समस्या रहेका कारण श्रीमतीमाथी श्रीमानले गोलि चलाएको प्रहरीको भनाई छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । गोलि चलाउने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार, ,  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्