हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।बागचाैर नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवनकाे आज शिलान्यास गरिएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले भवनको शिलान्यास गर्नुभयो ।

भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, वडा नं. ५ का वडा अध्यक्ष जाेगेन्द्र वली, कार्यपालिका सदस्य रेशम बि.क, रिता दमाई, वडा सदस्य लगायत वडा वासीहरुकाे उपस्तिथि रहेको थियो । भवन निर्माणकाे काम समयमै सम्पन्न गर्न नगर प्रमुख गाैतमले निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार, ,  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्