हामी परिक्षण प्रसारणमा छौ



राप्ती राजमार्ग अवरुद्घ भएको छ । उक्त रागमार्ग अन्तर्गत थारमारे-बाँङ्गेलाखुरी सडकखण्डको बाँङ्गेलाखुरी नजिक स्थानीय सडक खनेको माटो सडकमा झरेपछि सडक अवरुद्ध भएको हो ।

राति ३ बजे देखि अवरुद्ध भएको सडक सुचारु गर्न ई.प्र.का. सिमखोलीका प्र.ना.नि. शेर बहादुर चन्दको नेतृत्वमा प्रहरी टोलीले सडक विभागको जेसिविको सहायतामा काम भईरहेको छ ।

सडक सुचारु गर्न अझैँ केही समय लाग्ने सडक डिभिजनका सुपरभाइजर बम बहादुर केसी ले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार, ,  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्