सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले ४२ करोड ६८ लाख ८८ हजारको बजेट पारित गरेको छ।
जेष्ठ २५ गतेदेखि सुरु भएको कपुरकोट गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनले मंगलबार चालुतर्फ ६५% र पुँजीगत तर्फ ३५% को कुल ४२करोड ६८लाख ८८ हजारको बजेट सर्वसहमतिले पारित गर्दै सम्पन्न भएको अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो।
Error generating audio.