सल्यान । सल्यानको छ्त्रेस्वरि गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार १ सय ९४ रुपैया बराबरको बजेट सर्वसहमतिका साथ पारित गरेको छ। छ्त्रेस्वरि गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशनले उक्त बजेट पारित गरेको हो।

Error generating audio.

प्रकाशित मिति : ११ असार २०८२, बुधबार, ,  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्