हामी परिक्षण प्रसारणमा छौ



शुक्रबार,१३ चैत,२०७७ । तुलसीपुर उपमहानगरपालिकाद्धारा संञ्चालित तुलसीपुर मेट्रो कलेजलाई सनराईज बैंकले कम्प्युटर सहयोग गरेको छ ।

सनराईज बैंकले आफ्नो १३ औं बार्षिक उत्सवका अबसरमा मेट्रो कलेजलाई २ थान ब्राण्डेट कम्प्युटर सहयोग प्रदान गरेको जनाएको छ । बैंकका तुलसीपुर शाखा प्रवन्धक रन्जन कोइरालाका बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।

बैंकले दिएको कम्प्युटर सहयोगले मेट्रो कलेजलाई प्रबिधिमैत्री बनाउन सहयोग पुग्ने कलेजका प्रमुख बसन्त आचार्यले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार, ,  १ : २७ बजे

प्रतिक्रिया दिनुहोस्