हामी परिक्षण प्रसारणमा छौ



१४,चैत २०७७ । ईलाका प्रहरी कार्यालय,सिमखोली(बाङ्गेलाखुरी)सल्यानको सक्रियतामा शनिबार बागचौर नगरपालिका ‐ ५,बाङ्गेलाखुरी बजार सामुहिक सरसफाई कार्यक्रम गरिएको छ ।

ईलाका प्रहरी कार्यालय,सिमखोली(बाङ्गेलाखुरीका प्रमुख नरेन्द्र बहादुर चन्दको अगुवाईमा बजार व्यवस्थापन समिती,स्थानिय व्यवसायि लगायतले सरसफाईमा भाग लिएका थिए । (फोटो फिचर)

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार, ,  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्