हामी परिक्षण प्रसारणमा छौ



२३ बैशाख,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार गत बुधबारको तुलनामा बिहिबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै सुनको बजार मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन बिहिबार ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै,चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर बिहिबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  १२ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्