हामी परिक्षण प्रसारणमा छौ



२४ बैशाख,दाङ । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापक केन्द्र (डीसीएमसी) को बैठकले दाङमा आउदो जेठ १ गते सम्म   लकडाउन थप्ने निर्णय गरेको छ । यस अघि (डीसीएमसी) को बैठकले दाङमा बैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दिनदिनै बढेसंगै लकडाउन एकसाता लकडाउन थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार, ,  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्