हामी परिक्षण प्रसारणमा छौ



१६ जेठ,काठमाडौं । आइतबार (हिजो)बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा केहिबेर अघि फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान भेटिएको पुष्टि सामाजिक सञ्जालमार्फत गरेका छन् । प्रवक्ता सिलवालका अनुसार नेपाली सेनाको टोलीले जहाज थासाङ -२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो।
फोटो : नेपाली सेना र सुशिल बाबु थकाली

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार, ,  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्