हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यान मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला ले अग्रता लिनुभएको छ ।

३५२० मत गनिसक्दा प्रकाश ज्वालाले १४९७ मत पाउनु भएको छ भने उहाँलाई पछ्याइरहनुभएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह ले ९९८, एमालेका राजेन्द्र वीर राय ले ३९५ मत पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पवन देवकोटाले १२३ मत पाउनु भएको छ भने राप्रपा का नेत्रलाल श्रेष्ठले ६२ मत पाउनु भएको छ  । अहिले कुमाख गाउँपालिका-४ र कालिमाटी गाउँपालिका- ३ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार, ,  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्