हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार नेकपा एकीकृत समाजवादीका उपमासचिव एवं कर्णाली प्रदेश  इञ्चार्ज प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गर्नुभएको छ । 

अहोले बिहान ७ बजेसम्म १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत पाउनु भएको छ।

यस्तै नेकपा एमाले का राजेन्द्र वीर रायले २ हजार ४१८ मत का साथ तेस्रो स्थानमा रहनुभएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार, ,  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्