हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा बस स्टार्ट नभएपछि बागचौर बसपार्क ओरालोमा लियर स्टार्ट गर्न खाेज्दा बस भित्तामा ठोक्किएको छ।

आइतबार बिहान बागचौर नगरपालिका वडा नम्बर-२, बागचौर बसपार्क नजिकै ना ७ ख ३८९८ नम्बर को बस नेपालगन्ज जान भनि स्टार्ट गर्न खाेज्दा नभए पछि ओरालोमा लियर स्टार्ट गर्न खाेज्दा भित्तामा ठोक्किएको स्थानीय राजन वलीले जानकारी दिनुभयो।

उक्त बसमा चालक र सह-चालक मात्र भएकोले कुनै मानबिय क्षेति नभएको हाल दुबै जना सामान्य घाइते अबस्थामा रहेको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार, ,  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्