हामी परिक्षण प्रसारणमा छौ



दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको प्रहरीले भनाइ छ।





प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार, ,  १२ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्