हामी परिक्षण प्रसारणमा छौ

दाङको तुलसीपुरमा नयाँ बर्ष २०८० विशेष सांस्कृतिक कार्यक्रम हुने

तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी

शिवजनमा अखिल (क्रान्तिकारी) ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा दिपा बि.क प्रथम

सल्यान । सल्यान शारदा नगरपालिका सितलपाटी को शिवजन माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

सल्यान बागचौरको पेदिखोलामा साहित्य उत्सव सम्पन्न

सल्यान । सल्यान साहित्य उत्सव बागचौर नगरपालिकाको पेदिखोलामा आज भब्यताका साथ सम्पन्न भएको छ ।

तिमि थाक्नु हुदैन

तिमि दलित लाइ अधिकार दिन लडेको मान्छेतिमि महिला लाइ अधिकार दिन लडेको मान्छेतिमि जनजाति लाइ

कविता : ए आमा !

म सपना लुटिएको बस्तिबाट तिम्लाइ सम्झिएछु।मेरा बालापनका मित्रहरु खाडीको तातो हुदैयुरोपका गल्लीमा पहिचान खोजिरहेछनम्याक्सिकोको जङ्गलमा

कविता : भूपू माननियको क्षमायाचना

जब म माननीय चुनिएँ मलाई अमेरिका प्यारो लाग्यो जब म माननीय मुक्त भएँ फेरि मलाई

‘ सरकार ! मेरी आमाको तिलहरी लैजा !’

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट– सिटी लैजा समृद्धिको भेल लैजा

एउटा कालजयी सपना

त्यो कालजयी सपना जसले नवयुगको निर्माण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो बयलगाडा रोज्नेलाई

गणेशमान सिंहको ‘केही कथा र केही कविता’ सार्वजनिक

८ फागुन,सल्यान । शनिबार सल्यानका युवा साहित्यकार तथा लेखक गणेशमान सिंहको कथा र कविता सङ्ग्रह

सल्यान तेस्रो गजल महफिल बागचौरमा सम्पन्न

सल्यान । सल्यान कला साहित्य परिषद्ले शुक्रबार सल्यान बागचौरमा तेस्रो गजल महफिल सम्पन्न गरेको छ