हामी परिक्षण प्रसारणमा छौ

नेकपा एस को कार्यक्रमलाई सम्बोधन गर्न रामकुमारी झाँक्री सल्यानको सल्लीबजार आउँदै

३० भदौ २०७८,सल्यान । नेकपा (एकिकृत समाजवादी) को सल्यानको सल्लिबजारमा हुने अगुवा कार्याकर्ता भेला कार्यक्रमलाई

टिप्पनी :अखिल क्रान्तिकारी सल्यानको नयाँ नेतृत्व अझैं टुंगो लागेन, नेतृत्वले बिधि बसाउने कि तरमारा रोज्ने ?

२९ भदौ २०७८,सल्यान । नेकपा (माओवादी केन्द्र) को खम्बा मानिने सहायक संगठन अखिल (क्रान्तिकारी) को

२२ औं जिल्ला सम्मेलनबाट अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा कल्याण अधिकारी चयन

२८ भदौ  २०७८, दाङ । माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङको आज सम्पन्न २२ औं

दार्मामा अनेम संघ क्रान्तिकारीको ३३ सदस्यीय सम्मेलन आयोजक समिति गठन

२८ भदौ,दार्मा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्मा गाउँकमिटीको सम्मेलन

सडक हिलाम्मे भएको भन्दै बागचौरका मेयर सडक मर्मतमा जुटे

१८ भदौ, सल्यान । बागचौर नगरको प्रमुख ब्यापारिक केन्द्रको सडक हिलाम्मे भएको भन्दै स्थानीय पत्रकारले

सल्यानमा गाउँपालिका अध्यक्ष सहित ६४ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

१८ भदौ,सल्यान । सल्यानमा एक गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष सहित स्थानीय निकायका ६४ जना जनप्रतिनिधिहरुले

बनगाडमा अजय बिष्टको अध्यक्षतामा अखिल (क्रान्तिकारी) को ३५ सदस्यीय कमिटी गठन

५ भदौ,सल्यान । नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सल्यानको बनगाड कुपिण्डे नगर कमिटी

तुलसीपुरमा सयपत्री दोहरी घरको उद्घाटन,गीत संगीत दुःख विर्साउने साथि हो – वडा अध्यक्ष शाह

५ भदौ,तुलसीपुर । दाङ तुलसीपुरमा शनिवार एक कार्यक्रमका विच सयपत्री दोहोरी घरको उद्घाटन् भएको छ

शनिवार दाङमा १८ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना संक्रमणमुक्त

५ भदौ दाङ । दाङमा शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७५

देशभर थप २०७५ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

५ भदौ, काठमाडौं । गएको २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ